शब्दकोश प्रविष्टि
मत्ताउनु
अ.क्रि.
मत्त हुनु; मातिनु ।
मद चढ्नु; सेखी बढ्नु ।
उन्मत्त वा विक्षिप्त हुनु; बहुलाउनु ।
हात्तीको गण्डस्थलबाट मद फुट्नु ।
व्युत्पत्ति
[सं. मत्त+आउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043789- मुद्रित पृष्ठ
- 981
शब्दकोश प्रविष्टि
मत्त हुनु; मातिनु ।
मद चढ्नु; सेखी बढ्नु ।
उन्मत्त वा विक्षिप्त हुनु; बहुलाउनु ।
हात्तीको गण्डस्थलबाट मद फुट्नु ।
[सं. मत्त+आउ+नु]
npbs2075-10-043789