शब्दकोश प्रविष्टि
मतदाता
ना.
ना. [सं.] मतदान गर्ने कानुनी हैसियत तथा अधिकार प्राप्त नागरिक (नेपालको संविधानअनुसार मतदाता हुन १८ वर्ष उमेर पुग्नुपर्छ) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043738- मुद्रित पृष्ठ
- 980
शब्दकोश प्रविष्टि
ना. [सं.] मतदान गर्ने कानुनी हैसियत तथा अधिकार प्राप्त नागरिक (नेपालको संविधानअनुसार मतदाता हुन १८ वर्ष उमेर पुग्नुपर्छ) ।
[सं.]
npbs2075-10-043738