शब्दकोश प्रविष्टि

मणिपूर

ना.
  1. शरीरमा कल्पना गरिने षट्चक्रमध्ये नाभिस्थानमा रहने र डकारदेखि फकारसम्मका दश वर्णहरूको पुष्प हुने, हठयोगमा प्रयुक्त तेस्रो चक्र; षट्चक्रमध्ये एक ।

  2. दामी रत्नहरू जडिएको चौबन्दी चोलो ।

  3. नाइटो; नाभि ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043714
मुद्रित पृष्ठ
980