शब्दकोश प्रविष्टि
मड्कनु
अ.क्रि.
अ.क्रि. [सं. मर्दन+नु] कागज, कपडा आदिमा लगाइएको कलप, रोगन, पालिस, घोट आदि बिग्रनु; पुरानो भएर उज्जर नदेखिनु; घसिटिनु; मड्किनु; खुइलिनु ।
व्युत्पत्ति
[सं. मर्दन+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043688- मुद्रित पृष्ठ
- 979