शब्दकोश प्रविष्टि
मट्याङ्ग्रो
ना.
ना. [माटो+याङ्ग्रो] आगोमा पोली साह्रो पारेको माटाको डल्लो; गुलेलीमा राखेर हान्ने गोली ।
व्युत्पत्ति
[माटो+याङ्ग्रो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043659- मुद्रित पृष्ठ
- 979
शब्दकोश प्रविष्टि
ना. [माटो+याङ्ग्रो] आगोमा पोली साह्रो पारेको माटाको डल्लो; गुलेलीमा राखेर हान्ने गोली ।
[माटो+याङ्ग्रो]
npbs2075-10-043659