शब्दकोश प्रविष्टि

मट्याउनु

स.क्रि.प्रे.क्रि.

स.क्रि. /प्रे.क्रि. [माटो+याउ+नु] माटो बराबर पार्नु; माटो झँ पारी सडाउनु; मटिने पार्नु ।

व्युत्पत्ति

[माटो+याउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043657
मुद्रित पृष्ठ
978