शब्दकोश प्रविष्टि
मट्टी
ना.
मृत्तिका; माटो ।
मृत्युस्थान; मर्ने ठाउँ ।
शव; लास ।
व्युत्पत्ति
[प्रा. मिट्टीआ < सं. मृत्तिका]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043649- मुद्रित पृष्ठ
- 978
शब्दकोश प्रविष्टि
मृत्तिका; माटो ।
मृत्युस्थान; मर्ने ठाउँ ।
शव; लास ।
[प्रा. मिट्टीआ < सं. मृत्तिका]
npbs2075-10-043649