शब्दकोश प्रविष्टि
मटिया मेट
ना.
ना. नामनिसानै नरहने हिसाबले मासिने काम; नामेट हुने काम; सखाप ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043639- मुद्रित पृष्ठ
- 978
शब्दकोश प्रविष्टि
ना. नामनिसानै नरहने हिसाबले मासिने काम; नामेट हुने काम; सखाप ।
npbs2075-10-043639