शब्दकोश प्रविष्टि

मञ्जु भाषिणी

ना.वि.
  1. छन्दशास्त्रअनुसार सगण, जगण, सगण, जगण र गुरु अक्षर मिलेर बन्ने एक वार्णिक छन्द । वि.

  2. अत्यन्त मिठो र प्यारो बोलीवचन भएकी (स्त्री.) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043625
मुद्रित पृष्ठ
978