शब्दकोश प्रविष्टि
मजेत्रो
ना.
ना. [मुजो+एत्रो] स्वास्नीमासिनहरूले शिर ढाक्न ओढ्ने सानो एकसरो कपडा; पछ्यौरा; बर्को ।
व्युत्पत्ति
[मुजो+एत्रो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043597- मुद्रित पृष्ठ
- 977
शब्दकोश प्रविष्टि
ना. [मुजो+एत्रो] स्वास्नीमासिनहरूले शिर ढाक्न ओढ्ने सानो एकसरो कपडा; पछ्यौरा; बर्को ।
[मुजो+एत्रो]
npbs2075-10-043597