शब्दकोश प्रविष्टि
मछुवा
ना.वि.
माछा मारेर जीवननिर्वाह गर्ने जाति वा व्यक्ति । वि.
माछा मार्ने; जलाहारी ।
व्युत्पत्ति
[माछा+उवा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043573- मुद्रित पृष्ठ
- 977
शब्दकोश प्रविष्टि
माछा मारेर जीवननिर्वाह गर्ने जाति वा व्यक्ति । वि.
माछा मार्ने; जलाहारी ।
[माछा+उवा]
npbs2075-10-043573