शब्दकोश प्रविष्टि
मचान
ना.
ना. [सं. मञ्च+अन] १. खाँबा गाडेर फल्याक बिछ्याई बनाइएको बस्ने वा घाँस–पराल आदि राख्ने ठाउँ । २. ठुलो र अग्लो टाँड; मञ्च । २. सिकार पर्खेर बस्ने अग्लो ठाउँ ।
व्युत्पत्ति
[सं. मञ्च+अन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043551- मुद्रित पृष्ठ
- 976