शब्दकोश प्रविष्टि
मङ्गले
वि.
मङ्गलगीत गाउने ।
मङ्गलवार जन्मेको; मङ्गलबारे । स्त्री. मङ्गली ।
व्युत्पत्ति
[मङ्गल+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043539- मुद्रित पृष्ठ
- 976
शब्दकोश प्रविष्टि
मङ्गलगीत गाउने ।
मङ्गलवार जन्मेको; मङ्गलबारे । स्त्री. मङ्गली ।
[मङ्गल+ए]
npbs2075-10-043539