शब्दकोश प्रविष्टि

मङ्गलयात्रा

ना.
  1. कुनै माङ्गलिक कार्यका निम्ति हुने यात्रा ।

  2. आनन्द वा मनबहलाउका निम्ति कतै जाने काम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043530
मुद्रित पृष्ठ
976