शब्दकोश प्रविष्टि

मङ्गलग्रह

ना.
  1. सौरमण्डलमा रहेको एक ग्रह; नवग्रहमध्येको एक ग्रह ।

  2. शुभग्रह; कल्याणकारी फल प्रदान गर्ने ग्रह ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043527
मुद्रित पृष्ठ
976