शब्दकोश प्रविष्टि
मग्न
वि.
कुनै विषय वा चिन्तनमा डुबेको; तन्मय; तल्लीन ।
सुखसयलमा लट्ठ; मस्त ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043511- मुद्रित पृष्ठ
- 975
शब्दकोश प्रविष्टि
कुनै विषय वा चिन्तनमा डुबेको; तन्मय; तल्लीन ।
सुखसयलमा लट्ठ; मस्त ।
[सं. ]
npbs2075-10-043511