शब्दकोश प्रविष्टि

मगन्ता/मगन्ते

ना.
  1. मागेर जीविका चलाउने; मागी खाने ।

  2. मागेकै भरमा टार्न खोज्ने ।

  3. कङ्गाल; फुङ्गिन; गरिब ।

रूपान्तर

व्युत्पत्ति

[माग्+अन्ता/अन्ते]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043501
मुद्रित पृष्ठ
975