शब्दकोश प्रविष्टि
मखमल
ना.
ना. [अ. ] एकापट्टि नरम भुवा राखी अर्कातिर चिल्लो हुने गरी बुनिएको एक जातको, असल, मोटो रेसमी कपडा ।
व्युत्पत्ति
[अ. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043481- मुद्रित पृष्ठ
- 975
शब्दकोश प्रविष्टि
ना. [अ. ] एकापट्टि नरम भुवा राखी अर्कातिर चिल्लो हुने गरी बुनिएको एक जातको, असल, मोटो रेसमी कपडा ।
[अ. ]
npbs2075-10-043481