शब्दकोश प्रविष्टि

मइन्टोल

ना.

ना. [अङ्. मैनटल] लाल्टिनमा जस्तै मटितेल हालेर जाली सल्काई दम दिएर बालिने चहक प्रशस्त भएको बत्ती (पेट्रोमाक्स) ।

व्युत्पत्ति

[अङ्. मैनटल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043434
मुद्रित पृष्ठ
974