शब्दकोश प्रविष्टि

म१

देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पच्चिसौँवर्ण; ओष्ठ्य, सघोष, अल्पप्राण, अनुनासिक ध्वनि; पवर्गको अन्तिम तथा पाँचौँ वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; राम्रो म ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043431
मुद्रित पृष्ठ
974