शब्दकोश प्रविष्टि
भ्वाङ
ना.
कुनै वस्तु वा ठाउँमा फाटेर, चिरिएर आदि किसिमले परेको ठुलो प्वाल; ठुलो प्वाल वा दुलो ।
भडखारो; खाडल ।
व्युत्पत्ति
[सं. भङ्ग]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043423- मुद्रित पृष्ठ
- 973
शब्दकोश प्रविष्टि
कुनै वस्तु वा ठाउँमा फाटेर, चिरिएर आदि किसिमले परेको ठुलो प्वाल; ठुलो प्वाल वा दुलो ।
भडखारो; खाडल ।
[सं. भङ्ग]
npbs2075-10-043423