शब्दकोश प्रविष्टि

भ्वाँला

ना.

ना. [सं. ज्वाला] बढी परिश्रम, क्रोध वा अन्य कुनै कारणका आवेगले शरीरमा उत्पन्न हुने ज्वाला ।

व्युत्पत्ति

[सं. ज्वाला]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043421
मुद्रित पृष्ठ
973