शब्दकोश प्रविष्टि
भ्रमण आदेश
ना.
ना. कार्यालयले कसैलाई आवश्यक काममा कतै खटाउँदा यति समयसम्म यस–यस साधनद्वारा यहाँसम्म जाने भनी भत्तासमेत दिई प्रदान गरिने औपचारिक पत्र; भ्रमणको अनुमति प्रमाणित गर्ने कागत ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043376- मुद्रित पृष्ठ
- 972