शब्दकोश प्रविष्टि

भ्याल्सा

ना.

ना. खोलो तर्न लट्ठा टाँगी झुन्ड्याइएको कोक्रोको दुवैतिर समात्न मिल्ने हिसाबले डोरीमा अड्याइएको काठ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043362
मुद्रित पृष्ठ
972