शब्दकोश प्रविष्टि
भ्याङ्ले
वि.
जिउडाल नमिलेको; छाँट नपरेको; ह्वार्लङ्गे ।
फुर्तिलो वा छिटोछरितो नभएको; लुगाफाटा राम्ररी नलाउने ।
व्युत्पत्ति
[भ्याङ्लो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043345- मुद्रित पृष्ठ
- 971
शब्दकोश प्रविष्टि
जिउडाल नमिलेको; छाँट नपरेको; ह्वार्लङ्गे ।
फुर्तिलो वा छिटोछरितो नभएको; लुगाफाटा राम्ररी नलाउने ।
[भ्याङ्लो+ए]
npbs2075-10-043345