शब्दकोश प्रविष्टि

भ्यागुतो

ना.

ना. [सं. भेक] बर्साद लागेपछि, आहाल वा सिमसार ठाउँमा निस्कने डल्लो जिउ र चार खुट्टा हुने, पुच्छर ननिस्कने, उफ्रीउफ्री टरटर गरी कराउने एक थरी जलजन्तु; पाहा; ब्याङ ।

व्युत्पत्ति

[सं. भेक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043342
मुद्रित पृष्ठ
971