शब्दकोश प्रविष्टि
भौतिक
वि.
पृथ्वी, अप, तेज, वायु, आकाशजस्ता पञ्चमहाभूत तत्त्वबाट बनेको; पञ्चमहाभूतसम्बन्धी ।
पृथ्वीका सबै गुणयुक्त; पार्थिव ।
हाडमासुयुक्त शरीरसम्बन्धी; प्राणीसम्बन्धी; भूतसम्बन्धी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043313- मुद्रित पृष्ठ
- 971