शब्दकोश प्रविष्टि
भौँतारिनु
अ.क्रि.
अनावश्यक रूपमा तथा विनाउद्देश्यले जताततै घुम्नु; लरखराउनु ।
हैरानी भोग्ने गरी दौडधुपमा लाग्नु; धेरै हिँडडुलमा पर्नु ।
व्युत्पत्ति
[सं. भ्रमित+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043306- मुद्रित पृष्ठ
- 970
शब्दकोश प्रविष्टि
अनावश्यक रूपमा तथा विनाउद्देश्यले जताततै घुम्नु; लरखराउनु ।
हैरानी भोग्ने गरी दौडधुपमा लाग्नु; धेरै हिँडडुलमा पर्नु ।
[सं. भ्रमित+नु]
npbs2075-10-043306