शब्दकोश प्रविष्टि
भोटो
ना.
ना. दौराका बान्कीको र त्यसरी नै तुना बाँधिने अगाडिपछाडि फेर नभएको तथा कमरमुनि र जाँघमाथिसम्म मात्र आउने एक पोसाक ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043274- मुद्रित पृष्ठ
- 970
शब्दकोश प्रविष्टि
ना. दौराका बान्कीको र त्यसरी नै तुना बाँधिने अगाडिपछाडि फेर नभएको तथा कमरमुनि र जाँघमाथिसम्म मात्र आउने एक पोसाक ।
npbs2075-10-043274