शब्दकोश प्रविष्टि

भोजे

वि.
  1. भोज मन पराउने; भोज खोज्दै हिँड्ने ।

  2. धेरै खाने ।

व्युत्पत्ति

[भोज+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043254
मुद्रित पृष्ठ
969