शब्दकोश प्रविष्टि

भोज१

ना.

ना. [सं. भोजन] कुनै चाडबाड, बिहेबटुलो आदिमा धेरै मानिस सम्मिलित भएर खाइने विशेष भोजन; भतेर; सहभोजन ।

व्युत्पत्ति

[सं. भोजन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043243
मुद्रित पृष्ठ
969