शब्दकोश प्रविष्टि

भोगाउनु

स.क्रि.प्रे.क्रि.
  1. दुःखकष्ट दिएर चेताउनु; काबु पार्नु ।

  2. भोग्न लाउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043238
मुद्रित पृष्ठ
969