शब्दकोश प्रविष्टि
भोक्ता
वि.ना.
कुनै वस्तु वा सुख–दुःखका अवस्थाको भोग गर्ने; उपभोग गर्ने; भोग्ने ।
भोजन गर्ने; खाने ।
शासन गर्ने; शासक । ना.
भोग गर्ने व्यक्ति ।
राजा; शासक ।
स्त्रीको पति वा प्रेमी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043223- मुद्रित पृष्ठ
- 968