शब्दकोश प्रविष्टि
भोक्तव्य
वि.
वि. [सं.] भोग गर्न उचित; भोग्न लायक; भोग्नुपर्ने ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043222- मुद्रित पृष्ठ
- 968
शब्दकोश प्रविष्टि
वि. [सं.] भोग गर्न उचित; भोग्न लायक; भोग्नुपर्ने ।
[सं.]
npbs2075-10-043222