शब्दकोश प्रविष्टि
भोक हडताल
ना.
ना. कुनै राजनीतिक वा सामाजिक माग पूरा नभएसम्म नखाने प्रतिज्ञा गरी अधिकारीहरूका समक्ष विरोध दर्साउने प्रक्रिया; त्यसरी भोकै बसी गरिने हडताल; अनशन ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043216- मुद्रित पृष्ठ
- 968
शब्दकोश प्रविष्टि
ना. कुनै राजनीतिक वा सामाजिक माग पूरा नभएसम्म नखाने प्रतिज्ञा गरी अधिकारीहरूका समक्ष विरोध दर्साउने प्रक्रिया; त्यसरी भोकै बसी गरिने हडताल; अनशन ।
npbs2075-10-043216