शब्दकोश प्रविष्टि
भैलो
ना.
कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका राति र कतैकतै पछिसम्म पनि गाइने, विशेष प्रकारको गाथा वा गीत ।
त्यस्तो गाथा गाएर श्रद्धाले दिएको सेलरोटी, रुपियाँ–पैसा आदि माग्ने वा सांस्कृतिक उत्सव मनाउने काम ।
व्युत्पत्ति
[सं. भद्र √ भलो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043208- मुद्रित पृष्ठ
- 968