शब्दकोश प्रविष्टि

भैरुम्पाती

ना.

ना. [√ भैरवपाती] हिमाली भेगमा पाइने, धुपीका जस्ता मसिना पात र खैरा डाँठ हुने एक जातको सानो पोथ्रो बोट; भैरवपाती ।

व्युत्पत्ति

[√ भैरवपाती]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043205
मुद्रित पृष्ठ
968