शब्दकोश प्रविष्टि

भँलाठे

ना.

ना. [भँ+लाठे] जमिनको काममा शारीरिक परिश्रम मात्र गर्ने, अन्यत्रका कुनै कुरा थाहा नपाउने व्यक्ति; लट्ठक; पटमूर्ख ।

व्युत्पत्ति

[भँ+लाठे]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043186
मुद्रित पृष्ठ
968