शब्दकोश प्रविष्टि

भेला

ना.

ना. [फ्रा. भेल] थोरै ऊन मिसिएको र मसिनो भुवा हुने एक प्रकारको न्यानो कपडा ।[प्रा. भेल] धेरै जना एकै ठाउँमा जम्मा हुने काम; एकत्र हुने काम; जमघट; बटुलो ।

व्युत्पत्ति

[फ्रा. भेल]

[प्रा. भेल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043163
मुद्रित पृष्ठ
967