शब्दकोश प्रविष्टि

भेदन

ना.
  1. काट्ने काम; चिरफार; छेदन ।

  2. छेड्ने काम ।

  3. परस्परमा फटाउने काम; फाटो पार्ने काम ।

  4. रेचन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043147
मुद्रित पृष्ठ
967