शब्दकोश प्रविष्टि
भेडो
ना.
ना. [सं. भेड] जिउमा मसिना, बाक्लै रौँहुने, सिङ हुने, भ्याभ्या शब्द निकाल्दै कराउने, घिउ, दुध, मासु आदिका निम्ति पनि उपयोगी, घरपाला चारखुट्टे पशु; मेष ।
व्युत्पत्ति
[सं. भेड]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043132- मुद्रित पृष्ठ
- 967