शब्दकोश प्रविष्टि

भेटवार्ता

ना.
  1. राष्ट्रिय–अन्तर्राष्ट्रिय तहका परिचित वा नयाँ व्यक्तिसित हुने सम्पर्क र कुराकानी ।

  2. भेटका अवसरमा भएको औपचारिक तथा अनौपचारिक कुरोकन्थो ।

  3. त्यस्तो साहित्यिक तथा सामाजिक रचना ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043107
मुद्रित पृष्ठ
966