शब्दकोश प्रविष्टि

भृत्य

ना.वि.
  1. तलब लिई काम गर्ने सेवक; नोकर । वि.

  2. भरणपोषण गर्न योग्य; पाल्नुपर्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043095
मुद्रित पृष्ठ
966