शब्दकोश प्रविष्टि
भूस्खलन
ना.
ना. [सं.] बाढीपहिरो आदिबाट जग्गाजमिन खिइँदै जाने र उत्पादनशील माटो बग्दै जाने स्थिति वा प्रक्रिया; भूक्षरण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043083- मुद्रित पृष्ठ
- 965
शब्दकोश प्रविष्टि
ना. [सं.] बाढीपहिरो आदिबाट जग्गाजमिन खिइँदै जाने र उत्पादनशील माटो बग्दै जाने स्थिति वा प्रक्रिया; भूक्षरण ।
[सं.]
npbs2075-10-043083