शब्दकोश प्रविष्टि
भूषण
ना.
सौन्दर्य वा शोभा बढाउने वस्तु ।
सिँगारपटारका बहुमूल्य साधन; गहना; आभूषण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043077- मुद्रित पृष्ठ
- 965
शब्दकोश प्रविष्टि
सौन्दर्य वा शोभा बढाउने वस्तु ।
सिँगारपटारका बहुमूल्य साधन; गहना; आभूषण ।
[सं.]
npbs2075-10-043077