शब्दकोश प्रविष्टि

भूमध्यसागर

ना.

ना. पूर्वमा टर्कीनेरि एसिया र युरोपलाई र पश्चिममा स्पेननेरि युरोप र अफ्रिकालाई छुट्ट्याउने एक सागर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043028
मुद्रित पृष्ठ
964