शब्दकोश प्रविष्टि
भूभार
ना.
पृथ्वीको भार ।
ठुलो जिम्मेदारी; गहन उत्तरदायित्व ।
बेहोर्न गाह्रो पर्ने टन्टा; झमेला; नचाहिँदो झ्याउलो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043020- मुद्रित पृष्ठ
- 964
शब्दकोश प्रविष्टि
पृथ्वीको भार ।
ठुलो जिम्मेदारी; गहन उत्तरदायित्व ।
बेहोर्न गाह्रो पर्ने टन्टा; झमेला; नचाहिँदो झ्याउलो ।
[सं.]
npbs2075-10-043020