शब्दकोश प्रविष्टि

भूतपूर्व

वि.
  1. पहिले भइसकेको; बितेको समयको; पूर्वकालको; पूर्ववर्ती ।

  2. पहिले कुनै पदप्रतिष्ठामा रही हाल खाली भएको (व्यक्ति) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042999
मुद्रित पृष्ठ
964