शब्दकोश प्रविष्टि

भूक्षरण

ना.
  1. अव्यवस्थित हिसाबले गरिने वनजङ्गलको फँडानी, अतिवृष्टि आदिका कारणले जमिनको सतहको माटो खस्कँदै जाने प्रक्रिया ।

  2. जमिनको उर्वरा शक्तिको ह्रास ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042974
मुद्रित पृष्ठ
963