शब्दकोश प्रविष्टि
भुसुसुसु
क्रि.वि.वि.
बिस्तारै आगो सल्केर खतम हुने गरी; कुनै वस्तु धमाधम सल्किने चालले ।
उड्ने वा निदाउने गरी ।
चालै नपाई सकिँदै जाने किसिमले ।
व्युत्पत्ति
[अ.मू. भुस्+उ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042954- मुद्रित पृष्ठ
- 963